ट्वीटर अकाउन्टको सुरक्षाका लागि पैसा तिर्नुपर्ने

स्टार संवाददाता
स्टार संवाददाता

एजेन्सी/ ७ फागुन, ट्वीटरले टु-फ्याक्टर अथेन्टिकेशन (2FA) विधिको बारेमा नयाँ घोषणा गरेको छ । ट्वीटरले शुक्रबार अब पैसा तिर्ने ग्राहकहरूलाई मात्र उनीहरूको खाता सुरक्षित गर्न टु-फ्याक्टर अथेन्टिकेशन विधिको रूपमा मेसेज प्रयोग गर्न अनुमति दिनेछ।
कम्पनीले ट्वीटमा लेखेको छ, ‘मार्च २० देखि, ट्विटर ब्लूका ग्राहकहरूले मात्र मेसेजहरू तिनीहरूको टु-फ्याक्टर अथेन्टिकेशन विधिको रूपमा प्रयोग गर्न सक्षम हुनेछन्।’

टु-फ्याक्टर अथेन्टिकेशनमार्फत खाताहरूलाई थप सुरक्षित बनाउन खातावालाले पासवर्डको अतिरिक्त दोस्रो प्रमाणीकरण विधि प्रयोग गर्न पाउँछन् । ट्विटरले हाल मेसेज, प्रमाणीकरण एप, र सेक्युरिटी की मार्फत टु-फ्याक्टर अथेन्टिकेशनलाई अनुमति दिन्छ । यसअघि बुधबार, कम्पनीले एक ब्लग पोस्टमा फोन-नम्बरमा आधारित टु-फ्याक्टर अथेन्टिकेशन ह्याकरहरूले दुरुपयोग गरिरहेको बताएको थियो । ट्विटरका मालिक एलोन मस्कले हालै एक प्रयोगकर्ताको ट्वीटको जवाफ दिँदै कम्पनीले आफ्नो नीति परिवर्तन गरेको बताएका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.