सन्दीपलाई यूएई भ्रमणमा समावेश गर्न क्यानको पहल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाली टीमको यूएई भ्रमणमा समावेश गर्न नेपाल क्रिकेट संघ क्यानले पहल गर्ने थालेको छ । नेपाली खेलकुदको सर्वोच्च निकायका रूपमा रहेको राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानले लामिछानेलाई भ्रमणमा समावेश गर्न प्रक्रिया अघि बढाएको हो ।

क्यानका महाप्रबन्धक वृतान्त खनालले हस्ताक्षर गरेको पत्र हालै राष्ट्रिय खेलकुद परिषदमा पठाइएको छ । उक्त पत्रमा सन्दीपलाई राष्ट्रिय टीमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न राखेपलाई अनुरोध गरिएको छ ।

क्रिकेट समर्थकहरूले सन्दीपलाई यूएई भ्रमणमा समावेश गर्न माग गरिरहेका छन् । हिजो नेपाल र स्कटल्यान्डको खेल चलिरहँदा दर्शकहरूले ‘सन्दीपलाई दुबई जान दे’ भन्दै नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा पनि सन्दीपलाई रोक्न नहुने आवाज उठेको छ ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.