बैंक ठगका पछि नलाग्न नेता–कार्यकर्तालाई अध्यक्ष लिङ्देनको सुझाब
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवसायी दुर्गा प्रसाईंलाई ‘ठग’ को संज्ञा दिएका छन् । लाममा आयोजित कार्यक्रममा लिङ्देनले पाँच अर्बभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिर्ने ‘बैंक ठग’का पछि नलाग्न आफ्ना नेता–कार्यकर्तालाई आग्रह गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘पाँच अर्बभन्दा बेसी ऋण लिएर, व्याज नतिरेर, किस्ता नतिरेर अहिले ८ अर्ब पुग्न आँटेको छ । त्यो मान्छेले अब बैंकको व्याज नतिर्ने र ऋण नतिर्ने भन्दा ताली बजाउने ? अनि उसैले राजा ल्याइदिन्छ भनेर कुद्छन् ल, यस्तो पनि कार्यकर्ता, यस्तो पनि नेता भइन्छ रु यसरी पनि पार्टी चल्छ रु यसरी अघि बढिन्छ रु यति सामान्य कुरा त बुझ्नुपरो हाम्रो नेता कार्यकर्ताहरुले’
बैंक र वित्तिय संस्थाले गरेका कतिपय काम नाजायज पनि रहेको र यसबारे अहिले सरकारमा छलफल भइरहेको लिङदेनको भनाई थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...