पोखरामा एकैरातमा ३ वटा एटीएमबाट श्रृंखलावद्ध चोरी गर्ने दुईजना पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

पोखरा । एकैरातमा ३ वटा एटीएम फोड्ने प्रयास गरिरहेका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटन बस्ने उदयपुर गाइघाटका २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङदी घर भई छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लुबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा रामबजारस्थित एनआइसी बैंक, सांग्रिला विकास बैंक, वन क्याम्पस नजिकै रहेको नेपाल बैंकको एटीएम मेशिन फोड्ने प्रयास, सीसी क्यामेरा फुटाउने, छोप्ने कार्य गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । पोखरा एटीएम फोड्ने यी घटना पहिलोभने होइनन् । अघिल्लो वर्षको पुसयता पोखरामा ९ वटा यस्ता घटना भएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.