भीम रावल भन्छन् : ‘राष्ट्रपतिको निर्वाचनमा विदेशीले भैलो खेलेका छन्’

स्टार संवाददाता
स्टार संवाददाता

सुर्खेत । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । शुक्रबार सुर्खेत पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रावलले राष्ट्रपति को बन्ने कुरा बिदेशीहरुले नाम लिएको कुरा निन्दनीय भएका टिप्पणी गरेका हुन् ।

उनले भने, राष्ट्रपतिको निर्वाचनमा अहिले भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला । राष्ट्रपतिको बन्ने कुरा बिदेशीहरुले नाम लिएको समाचार माध्यममा सुने । यो र निन्दनीय रहेको छ ।’ अमुख विदेशीका राजदुतहरु नेताहरुको घर घरमा गएर भैलो खेलिरहेका उनले टिप्पणी गरेका छन् ।

विपरीत सिद्धान्त भएका राजनीतिक दलले देशलाई गन्तव्यमा पुर्‍याउन नसकिने उनले टिप्पणी गरेका छन् । आम निर्वाचनमा लोकप्रिय मतका लागि गठबन्धनका लागि गरियो यो कहिले टिक्दैन भनेर पहिले नै भनेको दाबी गरे ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.