उपत्यकामा ४ महिनापछि वर्षा, सुकेका बाली फस्टाउने अपेक्षा
काठमाडौं । बागमति प्रदेश आसपासको क्षेत्र सहित काठमाडौं उपत्यकामा आइतबार लामो समयपछि असिनासहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारणले लामो समयपछि वर्षा भएको हो ।
कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ । लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिलेको छ । काठमाडौंको उत्तरी भेकतिर पनि पानी परेको छ । लगभग काठमाडौंका धेरै ठाउँमा पानी परेको सूचना प्राप्त भएको छ । गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही स्थानमा पनि अहिले वर्षा भइरहेको छ ।
यो वर्षा एकै ठाउँमा मात्र नभई फरक फरक क्षेत्रमा हुनेछ । ‘प्रभाव पनि विस्तारै घट्दै जाने छ । वर्षाले उपत्यकाको मौसम चिसो महसुस भएको छ । लामो समयको अन्तरालपछि भएको वर्षाका कारण किसान खुसी बनेका छन् । सुकेका खेतबारीमा पानी परेसँगै बाली फस्टाउने अपेक्षा गरिएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...