रास्वपा केन्द्रीय कमिटीको बैठक सुरु, यस्ता छन् मूल एजेण्डा !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । बैठकमा राष्ट्रपति निर्वाचन, चितवन २ मा हुने उपनिर्वाचन, पार्टी संगठन विस्तारलगायत समसामयिक बिषयमा छलफल गर्ने पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बैठक बसिरहेको हो ।

राष्ट्रपतिको निर्वाचनमा रास्वपाले के गर्छ भन्ने अहिलेसम्म कुनै निर्णय गरेको छ । यस्तै, सरकारबाट बाहिरिएपनि प्रधानमन्त्री प्रचण्डलाई दिएर समर्थन रास्वापले कायमै राखेको थियो । बैठकबाट त्यस विषयमा पनि आवश्यक निर्णय लिने भएके छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । आसन्न राष्ट्रपतिको निर्वाचन यही २५ गते हुँदैछ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.