दुई महिनामा भित्रिए १ लाख २८ हजार भन्दाबढि पर्यटक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जनवरी र फेब्रुअरी महिनामा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० पछि यस वर्ष फेब्रुअरीमा सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिएका छन् । सन् २०२० को फेब्रुअरीसम्म कोभिड १९ को प्रभाव र यात्रामा प्रतिबन्ध थिएन । त्यसपछिको महिनामा भने यात्रामै प्रतिबन्ध लागेको हो ।

तथ्यांकअनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ र सन् २०२० को फेब्रुअरीमा भने ९८ हजार १९० जना पर्यटक नेपाल आएका थिए । सन् २०१९ को यसै महिनामा १ लाख २ हजार ४२९ जना पर्यटक नेपाल आएका थिए ।

पर्यटन बोर्ड सीईओ छनोट कार्य तत्काल नगर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन...

फेब्रुअरीमा ९७ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२४ को फेब्रुअरी महिनामा हवाई मार्ग हुँदै ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।...

मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउँदै

काठमाडौं । पोखरामा हुने मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउने भएका छन् ।   नेपाल-चीन...

दुई जना बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार

काठमाडौं । उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ ।   गोरखाको चुमनुब्री...

असोजमा मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी पर्यटक

काठमाडौं । पछिल्लो समय भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य सुधार आएसँगै मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी...

चितवन निकुञ्जमा ३२ वटा जीपले पाए सफारीका लागि अनुमति

चितवन । चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा पर्ने जीप सफारी सौराहा क्षेत्रमा खुला गरिएको छ । चितवन...

.