बुधबार घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?
काठमाडौं । बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ बिन्दुमा पुगेको हो ।
बुधबार कुल २५७ कम्पनीको ३७ लाख २९ हजार ९ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ ।
यस कम्पनीको ८ करोड ७२ लाख ३७ हजार ८५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस्तै बुधबारको सेयर बजारमा बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।
सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
नेप्से परिसूचक ५.२९ अंकले घट्यो
काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...