ग्रिसमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, ८५ भन्दाबढी घाइते
काठमाडौं । ग्रिसमा रेल दुर्घटना भएको छ । मंगलबार एथेन्सबाट करिब २ सय ३५ माइल उत्तरमा अवस्थित टेम्पी नजिकै गएराति यात्रुबाहक र मालबाहक रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा १५ जनाको मृत्यु र ८५ भन्दा बढी घाइते छन् । उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ । घाइतेको संख्या गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
दुर्घटनाका क्रममा रेलका तीन वटा डिब्बामा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ ।
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध
काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता
काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...
हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि
काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...