राष्ट्रपति विद्यादेवी भण्डारी दोलखामा

स्टार संवाददाता
स्टार संवाददाता

दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारी दोलखा पुगेकी छिन् । बिहीबार प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा पुगेकी हुन् ।

उनले भीमेश्वरमा करिब आधा घण्टा रूद्री पूजा गर्ने कार्यक्रम पनि रहेको छ । उनलाई भीमेश्वर मन्दिरमा वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियासहित पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललगायतले स्वागत गरेका छन् ।

राष्ट्रप्रमुखका रूपमा उनको यो पहिलो दोलखा भ्रमण हो । राष्ट्रपति भण्डारीले ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकीका सदस्यहरूसँग साक्षात्कार कार्यक्रम गर्ने छिन् । प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.