मंगलबार १४.४१ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मंगलबार सेयर बजार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा पुगेको हो ।

मंगलबार कुल २६१ कम्पनीको ४० लाख ५९ हजार १ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको हो । मंगलबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तियका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

मंगलबार सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५ सय ३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

नेप्से परिसूचक ५.२९ अंकले घट्यो

काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...

.