झलनाथ खनालले भने : ‘गठबन्धन कुर्सीका लागि मात्रै बनेको हो’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन कुर्सीका लागि मात्रै बनेको बताएका छन् । बुधवार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आठ दलीय गठबन्धनको भविष्य नरहेको बताएका हुन् ।

उनले भने, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना मात्रै भयो । यही समयमा तीनवटा समीकरण भइसक्यो । पाँच वर्षको समय बाँकी छ । त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ । अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन । कुर्सीकै कुरा हो ।’

उनले आफूलाई राष्ट्रपति बनाइदिन कसैलाई पनि नभएको दाबी गर्दै बनाएको भए राम्रोसँग काम गर्न सक्ने बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.