भारतकै नम्बर १ ब्राण्ड सिसिटिभि नेपालमा, होलसेल तथा खुदा मूल्यमा विक्री वितरण गर्ने उद्देश्य

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपालमा भारतकै नम्बर १ ब्रान्ड सिसिटिभी सञ्चालनमा आएको छ ।  काठमाडौंको शान्तिनगरमा ड्रिम आइटी सोलुसन प्रा.लीद्वारा सिसिटिभी र कम्प्युटर होलसेल तथा खुदा मूल्यमा विक्री वितरण गर्ने उद्देश्यले उक्त कम्पनी सञ्चालनमा आएको हो ।

अमित यादव र पपु यादवको सहकायमा उक्त CP PLUS ब्रान्ड सञ्चालन भएको छ । आज शुक्रबार कम्पनीले औपचारिक कार्यक्रम गरी सोरुम सञ्चालनमा ल्याएको हो । सुरुवाती दिनहरुमा विशेष छुट सहित सम्मपुर्ण सामानहरु सुपथ मूल्यमा पाइने सोरुमका सञ्चालक अमित यादव बताउँछन् । यस होलसेलको लागत १ करोड भन्दा माथि रहेको उनले जनाकारी दिए ।

यस होलसेलमा सिसिटिभी, क्यामरा,नेटवर्किङ प्रडक्ट, पिएबिएक्स ,कम्प्युटर ल्यापटप सेल्स एण्ड रिपियर ,जिपिएस ट्रयाकिङ् लगायतका थुप्रै सेवा तथा सुविधा उपलब्ध रहेको छ । त्यस्तै सामान किन्न आउने ग्राहकलाई अन्य ठाउँमा पर्ने भन्दा सस्तो सुलभ र गुणस्तरीय पर्ने होलसेलका सञ्चालक बताउँछन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.