जसपा अध्यक्ष उपेन्द्र यादवले बोलाए नेताहरूको बैठक, प्रमिला कुमारीले उपराष्ट्रपति उम्मेदवारी फिर्ता गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरूलाई बैठकमा बोलाएका छन् । पार्टीले प्रमिलाकुमारी यादवको उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता गराउने बारे निर्णय गर्ने बैठक बोलाएको हो

यादवको उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता गराउने तयारी गरेको छ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहेपछि प्रमिला कुमारीको उम्मेदवारी फिर्ता गराउने तयारी भएको हो ।

निर्वाचन आयोगको निर्णयका कारण पुरुष उम्मेदवार हुन नपाउने हो कि भन्ने आशंकामा जसपाले रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने समय निर्वाचन अधिकृतको कार्यालयले आइतबार १ बजेदेखि ४ बजेसम्म निर्धारण गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.