माइतीघरमा उद्योगी व्यवसायीद्धारा विरोध प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उद्योगी व्यवसायीहरूले माइतीघरमा बैंकको चर्को ब्याजदरको विरोध गर्दै प्रदर्शन तथा नाराबाजी गरेका छन् । व्यवसायीहरूले बैंक ब्याजदर चर्को भएको, चर्को ब्याजदरका कारणले व्यवसाय गर्न नसकेको लगायतका नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन् ।

देशभरका व्यावसायिक छाता संगठनहरु संयुक्त रुपमा आन्दोलनमा होमिएका छन् । देशभरका ९ वटा महासंघ र ५९ वटा वस्तुगत र जिल्लानगर संघले संयुक्तरुपमा आजदेखि आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनका लागि सडकमा उत्रिएका व्यवसायीहरूले हातमा ‘बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो भो’, ‘चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर’, प्रिमियम दर वृद्धि नियन्त्रण गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.