सिभिल अस्पतालले माग्यो ३०० बढी कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौं । निजामती कर्मचारी सिभिल अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका पदका लागि ३०० बढी कर्मचारी माग गरेको हो ।
अस्पतालले आन्तरिक, बढुवा तथा खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३७० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुला गरेको छ । विज्ञापन खुलाइएका पदमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि रहेको छ ।
अस्पतालले पदपूर्तिका लागि खुला प्रतिस्पर्धा, आन्तरिक प्रतिस्पर्धा र बढुवा प्रक्रियाका लागि छुट्टाछुट्टै तीन वटा सूचना जारी गरेको छ । अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...