१० महिनामै टुट्यो वर्षाको वैवाहिक सम्बन्ध
काठमाडौं । गत वैशाख ९ गते धुमधामले विवाह गरेका अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका निवासी आशिष गेलालबीचको सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । छोटो समयको प्रेमपछि श्रीमान–श्रीमती बनेका उनीहरुले आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।
वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । श्रीमान आशिष गेललले बर्षासँग छुट्टिएलगत्तै झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका छन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।
बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो । यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे आफ्नो धारणा बाहिर ल्याएकी छैन्न ।
मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई
काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...
मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)
काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...
शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी...
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...