सञ्चारमन्त्री शर्मा भन्छिन् : ‘सूचना प्रविधि क्षेत्रमा अनुसन्धानलाई जोड दिनुपर्छ’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुसन्धानमार्फत नयाँ प्रविधि पत्ता लगाउन, नयाँ अवसर पहिचान गर्न र जटिल समस्या समाधान गर्न जोड दिनुपर्ने बताएकी छन् । काठमाडौंमा सुरु भएको एशिया(प्यासिफिक एडभान्स नेटवर्क ९एपान०को ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दैं उनले सूचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले सो कुरालाई जोड् दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता झन बढ्दै गएको छ । यसका लागि नेपाल सरकार सबै क्षेत्रसँग सहकार्य गर्न तयार छ । हामी बर्षेनी हजारौको संख्यामा सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमतामा पुगेका छौँ । तसर्थ नेपालमा रोजगारीका अवसर सिर्जना गर्दै बिदेशका कामसमेत नेपालमा आउटसोर्स गर्न सके यसले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने छ ।’
सूचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले नेपालले यसबाट उच्चतम लाभ लिनसक्नुपर्ने उनले बताइन ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...