बुधबार एक लाख ५ हजार ७ सय पुग्यो सुनको भाउ, चाँदीको मूल्य कति ?
काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ रुपैयाँ निर्धारण भएको छ भने सोमबार तोलाको १ लाख ५ हजार २ रुपैयाँ मै कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...