मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा, ‘बारी त जोतियो मल कहाँ छ ?’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गर्दै धर्ना सहितको प्रर्दशन गरेको छन् । बुधबार काठमाडौंको माइतीघरमा मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना गरेको हो ।

संगठनले रासायनिक मलमा सरकारले अनुदान कटौती गरेकोमा आपत्ति जनाएको छ । किसानको ढाड सेकिने गरी रासायनिक मलमा अनुदान कटौती गर्दै भारी मूल्यवृद्धि भएको भन्दै संगठनले विरोध गरेको हो । अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन पनि संगठनले सरकारसँग माग गरेको छ ।

कार्यक्रममा सहभागिहरुले, बारी त जोतियो मल कहाँ छ ?, मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता रुरु लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.