टिकटक माथि पुन: प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अमेरिकाले लोकप्रिय भीडियो एप टिकटकमाथि पुन: प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी सरकारले चीनका टिकटक मालिकले यो कम्पनीको सेयर नबेचेमा पुन: प्रतिबन्ध लगाउने भएको हो ।

अमेरिकामा टिकटकका १० करोडभन्दा धेरै ग्राहक रहेका छन् । टिकटकले अमेरिकी उपभोक्ताको तथ्यांक चीन सरकारसँग सेयर गर्ने गरेको अमेरिकाले लामो समयदेखि आरोप लगाउँदै आएको छ । यही विषयलाई लिएर टिकटक कम्पनी र अमेरिकी सरकारको सम्बन्ध यसअघि पनि तनावपूर्व रहँदै आएको समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उल्लेख गर्दै यो जानकारी दिएको हो।

सन् २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर पछि अमेरिकी अदालतले सरकारको निर्णय खारेज गरिदिएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.