उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, शुक्रबार बिहान १० बजे देखि मतदान सुरु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।

मतपत्र, मतदान केन्द्रको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संसद भवनको ल्होत्से हलमा निर्वाचन हुने छ । मतदानका लागि २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गरिने र ४ बजेदेखि मत गणना सुरु गरी साँझ ७ बजेसम्ममा नतिजा घोषणा गरिने कार्यालयले जनाएको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता रहेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.