एनसेल गर्यो नयाँ अफर सार्वजनिक, यस्तो छ विशेषता !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एनसेलले नयाँ अफर सार्वजनिक गरेको छ  । आज शुक्रबार देखि लागू हुने गरी कम्पनीले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको हो । 

स्टार्ट प्याक अन्तर्गत ग्राहकले ५९९ रुपैयाँमा २८ दिनको लागि २० जीवी डेटा र १५० मिनेट लोकल टक टाइम रहेको छ । नयाँ प्याक ग्राहकले एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स पीओएसबाट खरिद गर्न सक्ने बताएको छ ।

त्यस्तै, नयाँ प्लान सुचारु गर्ने ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्ज मा ५ प्रतिशत बोनस क्यास ब्याक र ५०० रुपैयाँ वा सो भन्दा बढिको रिचार्ज मा १० प्रतिशत बोनस समेत प्रदान गरिने कम्पनीले बताएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.