तरुण दलद्धारा पूर्व केन्द्रीय महासचिव पालुङवाको उपचारमा आर्थिक सहयोग
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण टिचिङ अस्पतालमा उपचाररत नेपाल तरुणदलका पूर्व केन्द्रीय महासचिव एवं युवा नेता पदम पालुङवाको उपचारका लागि नेपाल तरुण दलले आर्थिक सहयोग गरेको छ । तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ नेतृत्वको टोलीले अस्पतालमा पुगेर आर्थिक सहयोग गरेको हो ।
विगत लामो समयदेखी अस्पताल भर्ना भई उपचार गराइरहेका नेता पालुङवाको शीघ्र स्वाथ्य लाभको कामना गर्दै अस्पतालमा पुगेर १ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ ।
सहयोग कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय मुख्य सचिव ठान प्रसाद पोखरेल, तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा, तरुण दल सिन्धुपाल्चो अध्यक्ष सन्जय लामा, तरुण दल नुवाकोट अध्यक्ष सिंहराज तामाङ, तरुण दल काभ्रे अध्यक्ष सुजन लामा लगायत तरुण महाधिवेशन प्रतिनिधिहरु तथा तरुण नेताहरु सहभागी भएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...