तनहुँ -२ र बारा -२ को उपनिर्वाचन वैशाख १० मा गर्ने आयोगको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र १ र बारा– २ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछी रिक्त रहेको उक्त क्षेत्रमा आयोगले निर्णय गरेको छ । आयोगले यसअघि नै चितवन(२ मा रिक्त रहेको स्थानमा वैशाख १० मा उपचुनाव गर्ने निर्णय गरिसकेको छ ।

तनहुँ १ का सांसद रामचन्द्र पौडल राष्ट्रपति र बारा २ का रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.