‘एमालेलाई एक्लाउन दशवटा टाउको लागि परेको छ’ : अध्यक्ष ओली

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्लाउनका लागि बाह्य शक्ति लागि परेको बताएका छन् । मिसन ग्रासरुट अन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई एक्लाउन बाह्य शक्तिहरुले दशवटा टाउको जोडिदिएको बताएका हुन् ।

उनले अहिले दश दलीय गठबन्धनलाई लार्भाको संज्ञा दिने देश खान लागिपरेको बताए । प्रदेशसभामा चार भोटबाहेक सबैको सर्वसम्मतिले प्रदेशको नाम कोशी राख्न सफल भएको बताए । एमालेबाटै चोइटिएको कांग्रेसको पछाडि लाग्ने पार्टीले कोशी प्रदेशको विरोध गरेको बताए ।

उनले भने, हामी कोशी प्रदेशको सरकार टिकाउँछौं । टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट छ । अब एउटा खोज्नुपर्ने छ । किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा । उनले कोशी प्रदेश सरकार जोगाउने बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.