‘मेलमिलापको नाममा अर्को गैरमेलमिलाप गर्ने कुराको छुट कसैलाई छैन्’ : अध्यक्ष ओली

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेलमिलापको नाममा अर्को गैरमेलमिलाप गर्ने कुराको छुट कसैलाई नभएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा उनले आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन नमिल्ने उनले बताएका हुन् ।

उनले भने, ‘दण्डहिनताको अन्त्य जस्ता कुराहरुलाई आधार मानेर द्धन्द्धको पीडालाई समाप्त पार्न शान्ति प्रक्रिया टुंग्याउन चाहन्छौं । शान्ति प्रक्रिया टुंग्याउन संक्रमणकालिन न्याय, संक्रमणकालिन अन्याय होइन। संक्रमणकालिन न्याय पीडितलाई उपलब्ध गराउने हो । क्षतिपूर्ति र स्वइच्छाले गर्न चाहेमा मेलमिलाप, करकापले धम्काएर, मान्छेलाई प्रेसर दिएर सहमति या मेलमिलाप हुन सक्दैन ।’

अध्यक्ष ओलीले उपयुक्त ढंगले अन्तराष्ट्रिय मुल्य मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्तिप्रक्रिया टुंगिनुपर्ने बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.