भारतमा कोरोना संक्रमितको संख्या ३ हजार भन्दा धेरै, ५ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९५ जना कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि बिहीबार विगत ६ महिनामा पहिलो पटक तीन हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण देखिएको हो ।

भारतमा पछिल्लो एक सातामा दैनिक संक्रमित हुनेको सङ्ख्या दोब्बरले बढेको छ । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसबाट हालसम्म ५ लाख ३० हजार मानिसले ज्यान गुमाएका छन् ।

भारतमा कूल कोरोना संक्रमितको सङ्ख्या ४ करोड ४७ लाख १५ हजार ७८६ पुगेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.