राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या, टिचिङ अस्पताल भर्ना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार रातिदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । पेटको दुखाइका कारण उनलाई शनिबार राति ७ बजेतिर अस्पताल भर्ना भएका हुन् ।

राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले जनाएका छन् । उनकोे अहिले अवस्था सामान्य रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताएका छन् । राष्ट्रपति पौडललाई अहिले शिक्षण अस्पतालका डाक्टर निरज बमले हेरिरहेका छन् । राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेका पौडेल आजै डिस्चार्ज हुनसक्ने कार्कीले जानकारी दिए । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

देशभर २२ जनामा हैजा पुष्टि

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...

त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...

‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् ।   आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...

७१ जिल्लामा फैलियो डेङ्गु

काठमाडाैं ।  डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...

सरकारले असार ७ गते विश्व योग दिवस मनाउने

काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

.