फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड हुने, भिडियोहरुको प्रवद्र्धन गर्ने उद्देश्य
काठमाडौं । फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३ हुने भएको छ । केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा सो अवार्ड हुने भएको हो ।
अवार्डमा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोअन्तर्गत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको आयोजकले जानकारी गराएको छ । नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको अवलोकन पश्चात छनौट भएका कलाकारलाई टोकयो जापानमा पुरस्कृत गरिने बताइएको छ ।
उक्त कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिनुका साथै नेपाली तथा जापानी लोक संस्कृतिसम्बन्धी सांस्कृतिक कार्यक्रम हुने आयोजकको भनाइ छ । नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुतिसहित २०८० वैशाख ३० गते तदनुसार १३ मई २०२३ का दिन जापानमा कार्यक्रम हुने बताइएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...