वातावरण र दिगोपना  विषयमा  विश्व सम्मेलन गरिने, २० भन्दाबढी मुलुकका विद्धान व्यक्तित्वहरू सहभागी हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । त्रिभुवन विश्व विद्यालय केन्द्रीय वातावरण विज्ञान विभागले नेपालमा वातावरण र दिगोपना विषयमा  पहिलो विश्व सम्मेलन आयोजना गर्ने भएको छ ।  विभागले नेपाल सरकारसँगको सहकार्यमा  विश्व सम्मेलन आयोजना गर्न भएको  हो ।

संयुक्त राज्य अमेरिकाको फ्रेस्नो स्टेट युनिभर्सिटी क्यालिफोर्नियाका प्राध्यापक तथा विश्व सम्मेलन आयोजक समितिका सह अध्यक्ष डा।मोहन डाँगीले सम्मेलनमा वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन तथा दिगो विकाससँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल गरिने भएको आयोजकले बताएका छन्  । 

 कार्यक्रमका विभागका प्रमुख प्रा।डा। छत्र मणि शर्माले विकासशील मुलुकहरूले व्यहोरीरहेका वातावरणीय चुनौतीहरूबारे छलफल गर्न विसं २०८१ जेठ २७ देखि २९ गतेसम्म काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।  उक्त  सम्मेलनमा २० भन्दा बढी मुलुकका ३ सय प्राज्ञ तथा वैज्ञानिकहरू सहित झन्डै ५ सय जना विद्वत् व्यक्तित्वहरू उक्त सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.