‘अनुशासन बिना देशमा स्थायित्व हुन सक्दैन’ : पूर्वराजा ज्ञानेन्द्र
सुनसरी । पूर्व राजा ज्ञानेन्द्र शाहले स्थिरता र स्वामित्व सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुन नसक्ने बताएका छन् । सोमबार सुनसरीको इनरुवामा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पूर्व राजा शाहले प्रलोभन देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका हुन् ।
उनले भने, ‘स्थिरता र स्वामित्व सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोटाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिदैन्नु’
परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम नदिने उनको भनाई थियो । जनता र आफ्नो भूमिको रक्षा गर्नु नै एक नेपालीको अहम् धर्म भएको बताउँदै पूर्व राजा शाहले व्यक्ति परिवार समूह र गुट उपगुट बाट मुक्त हुनुपर्ने बताएका छन् ।
पूर्वराजा शाहको धन्यवाद सम्बोधन जस्ताको तेस्तै..
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...