गाउँमै मुटुको निःशुल्क उपचार गराउन पाउँदा स्थानीय हर्षित

स्टार संवाददाता
स्टार संवाददाता

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले जनतालाई घरदैलोमै सेवा पुर्याउन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पालिकाले नेपाल हृदय रोग प्रस्तिठान, नेपाल नेत्र ज्योति सङ्घ, रोटरी क्लबको सहकार्य र गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा एक दिने मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको हो । 

शिविर बाट गुल्मी पश्चिम क्षेत्रका चार स्थानीय तह, मालिका, धुर्कोट, मादने र इस्मा गाउँपालिकाका एक हजार तीन सय ३४ जना बिरामीले स्वास्थ्य परीक्षण गरेका छन् । जसमा तीन सय १७ जनाको मुटुको इ.को जाँच, पाँच सय ९२ जनाको ईसिजि जाँच, एक सय ६७ जनाको रगत परीक्षण, ५९ जनाको पि।एफ टि जाँच र सय जनाको कोल्ड स्टोर जाँच गरिएको छ ।  यसरी आफ्नै गाउँ ठाउँमा विशेषज्ञ डाक्टर बाट संवेदनशील अङ्ग मुटुको स्वास्थ्य जाँच गराउन पाउँदा स्थानीय हर्षित भएका छन् । स्वास्थ्य शिविरले समय र पैसाको बचत भएको उनीहरू उनीहरू बत्ताउँछन् । आगामी दिनमा थप बृहत् तरिकाले अन्य शिविरको आयोजना गर्नुपर्ने स्थानीयले माग समेत गरेका छन् । 

भौगिलक रूपमा अत्यन्त विकट मानिने मालिका गाउँपालिकाका जनताको अस्पताल सँग सहज पहुँच नभएका कारण गाउँपालिकाले समय समयमा विभिन्न प्रकारकाका शिविरको आयोजना गर्दै आएको छ । जसले गर्दा मालिका गाउँपालिका सँगै छिमेकी स्थानीय तहका नागरिकले समेत स्वास्थ्य सेवा लिने अवसर पाइरहेका छन् । 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.