नेपालमा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ५८ जना संक्रिय संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८४ जनामा संक्रमण कोभिड १९ संक्रमण पुष्टि भएको छ । फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढेसँगै बिहीबार एकैदिन ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण एक जनाको पनि मृत्यु भएको छैन । पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । बिहिबार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
देशभर २२ जनामा हैजा पुष्टि
काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...
त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...
‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...
जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी
काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...
७१ जिल्लामा फैलियो डेङ्गु
काठमाडाैं । डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...
सरकारले असार ७ गते विश्व योग दिवस मनाउने
काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...