हतियारसहित चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ अर्थात चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी ‘एके ४७’ हतियारसहित पक्राउ परेका छन् । चक्रे मिलन नेपालगञ्ज गएको बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि बोगटीलाई प्रहरीले पक्राउ गरेको हो ।

बैजनाथ गाउँपालिका, नौबस्ता निवासी बोगटीको साथबाट प्रहरीले घातक हतियारसमेत बरामद गरेको बताइएको छ । बोगटीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट लाइसेन्स लिएको तर उक्त हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नेकपा एमालेमा रहेका चक्रे मिलन युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको बेला नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएको बेला बोगटीले चक्रे मिलनलाई हतियारसहित स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.