सरकारलाई ज्ञानेन्द्र शाहीको आग्रह : ‘बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस्’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणका काम ठप्प पारिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सचेतक शाहीले बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगर्ने चेतवनी दिएका हुन् ।

उनले भने, ‘बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस्। कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीले पैसा पाएका छैनन् । संघीय नियमावली अनुसार ७ दिनभित्र मन्त्रीबाट जवाफ चाहिन्छ, नत्र हामी संसदमा खडा हुन्छौं । सरकारले अहिलेसम्म चालू खर्च ५१ दशमलब ४६ प्रतिशत, पूँजीगत खर्च २२ दशमलब १५ र व्यवस्थापन खर्च ३७ दशमलब ४१ प्रतिशत मात्रै गरेको छ । भयभएरको असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजिगत खर्च गर्न बाँकी छ । भएभरको पैसा बैंकमा राख्ने र ब्याज खाने ? यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो ।’

वास्तविक मिटरब्याज सरकार भएको सचेतक शाहीको टिप्पणी थियो । सरकारले भएभरको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप समेत लगाएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.