बुधबार बढ्यो नेप्से परिसूचक, १ अर्ब ९७ करोड ६० लाख बराबरको कारोबार
![](https://old.sevenstartv.com/wp-content/uploads/2023/02/nepse.gif)
![](https://sevenstartv.com/wp-content/uploads/2023/05/favicon-min.jpg)
काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६७ कम्पनीको ६१ लाख ७ हजार ४ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोड ६० लाख ७६ हजारमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ७१ लाख ३५ हजार ३ सय ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसै गरी बुधबारको सेयर बजारमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...