दोलखाको बैतेश्वरमा भिरबाट लडेर ९५ वर्षिय कृष्णबहादुर बस्नेतको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

दोलखा । दोलखामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ का ९५ वर्षिय कृष्णबहादुर बस्नेतको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रवार देखी परिवारको सम्पर्कमा नरहेका बस्नेत आइतबार बिहान बैतेश्वर गाउँपालिका २ को कर्कले गुफा नजिकैको छरछरे भिरमा मृत फेला परेका हुन् । बस्नेत बैशाख १ गते ११ बजे घरबाट कसैलाई केहि नभनी हिडेका थिए । बृद्ध साझसम्म घर नफर्के पछि आफन्तले शनिबारदेखि उनलाई खोज्न थालेका थिए ।

आइतबार बिहान ९ बजे खोज्दै जादा गुफा नजिकको छरछरे भिरमा उनको लास अड्किरहेको अवस्थामा फेला परेको बैतेश्वर गाउँपालिका ३का वडा अध्यक्ष कमल अधिकारी जानकारी दिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.