युवा संघ नेपालले बुझायो पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषको कार्यालय पुगेर अध्यक्ष फुर्वा लामाको टालीले कोषलाई ज्ञापन पत्र बुझाएको हो ।
विद्युतिय शव दाह गृहमा रहेका सम्पूर्ण मेसिनहरू अविलम्ब मर्मत गरी संचालन गर्न युवा संघ नेपालले कोषको गम्भीर ध्यानाकर्षण गरेको छ । पशुपति क्षेत्रको योजनाबद्ध रूपमा सुरक्षा, सम्भार तथा विकास गर्ने लगायतका उद्देश्य कार्यान्वयन गर्नको लागि पशुपति क्षेत्र विकास कोषको गठन भएको हो ।
युवासंघ नेपालले आफ्नो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कानुनी शासन लगायतका विषयमा निरन्तर सरोकार राख्दै आइरहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...