धरानदेखि विराटनगरसम्म शवयात्रा गरी पदम लिम्बूको अन्त्येष्टि गरिँदै

स्टार संवाददाता
स्टार संवाददाता

विराटनगर । पदम लिम्बू ‘लाजेहाङ’ को आज अन्त्यष्टि हुँदैछ । प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू लाजेहाङको धरान इटहरी विराटनगरसम्म शवयात्रासँगै श्रद्धाञ्जलीसभाको आयोजना गरी अन्त्येष्टि गरीने भएको हो ।

धरान र इटहरीमा श्रद्धाञ्जली सभा सम्पन्न भइसकेको र अब केहीबेरमै विराटनगरमा सभाको आयोजना गरीने भएको छ । बेलबारीमा रहेको किराँत राई यायोख्खाको धार्मिक वन क्षेत्रमा उनको तयारी रहेको छ ।

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भई मृत्यु भएका लिम्बूलाई सरकारले सहिद घोषणा गरेको छ । कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख राहत दिने निर्णय गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.