भूमिहीन, सुकुम्बासी, मुक्त कमैया तथा सहकारीका समस्या समाधान गर्छु : मन्त्री चौधरी

स्टार संवाददाता
स्टार संवाददाता

बर्दिया । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

मन्त्री चौधरीले आइतबार बर्दियामा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै बर्दिया भूमिहीन, सुकुम्बासी, मुक्त कमैया रहेको जिल्ला भएको र आफू जुन पृष्ठभूमिबाट भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेको बताएका हुन्।

भूमि आयोगका अध्यक्षसँग छलफल भइरहेको भन्दै मन्त्री चौधरीले मन्त्रिपरिषद, संसद भवन जुन ठाँउमा बोल्नु परेपनि भूमि व्यवस्थापन गरेरै छाड्ने विश्वास दिलाएका छन्। पछिल्लो समय बर्दिया लगायतका देश भर देखिएको सहकारीको समस्यालाई पनि आफूले गम्भीर रुपमा लिएको र यस विषयलाई पनि महत्वपूर्ण रुपमा हेर्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा स्थानीयहरुले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले ज्ञापनपत्रमा उल्लेख भएका विषयहरुलाई गम्भीर रुपमा लिने समेत स्पष्ट पारे।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.