बारा २ मा उपेन्द्र यादवले एक हजार ८६२ मत प्राप्त गरि बनाए २ सय मतको मतान्तर, शिवचन्द्र कुशवा पछयाउँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको जारी मतगणनामा जसपाका जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई टक्कर दिदै जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः अग्रता बनाएका छन् ।

बारा–२ मा जारी मतगणना अनुसार यादवले एक हजार ८६२ मत पाएका छन् । दोस्रोमा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाह छन् । उनले एक हजार ६६१ मत पाएका छन् । पछिल्लो परिणामअनुसार नेकपा एमाले तेस्रो स्थानमा छ । यादवले २०१ मतान्तरले अग्रता लिएका हुन् ।

एमाले उमेदवार पुरुषोत्तम पौडेलले २६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कुशवाहा केही बेर अघिसम्म अग्रता बनाएका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.