चिनियाँ सेयरहरुको मूल्य ४ खर्ब ४६ अर्ब डलर घट्यो, यस्तो छ कारण !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भू-राजनीतिक तनावका कारण चिनियाँ सेयरहरुमा भारी गिरावट देखिएको छ । पछिल्लो समय ताइवानको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध चिसिए सँगै सूचीकृत कम्पनीहरुको सेयरमा भारी गिरावट देखिएको हो ।

अमेरिकामै सूचीकृत चिनियाँ सेयरहरुको भ्याल्यू पनि १ खर्ब डलरले घटेको छ । ट्रेडर र इन्भेष्टरहरु अहिले बजारमा सकारात्मक संकेतहरु खोजिरहेका छन् । हाल सबैको आँखाहरु चीनको पोलिटब्युरो बैठकमा रहेको छ । यस साता हुने बैठकमा छलफल हुने आर्थिक प्राथमिकताहरुले बजारमा प्रभाव पार्ने भएकाले ट्रेडर र इन्भेष्टरहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।

पछिल्लो ५ कारोबार दिनमा ‘सीएसआई ३००’ सूचक ३.६१५ ले घटेको छ । यसअघि शुक्रबार एकैदिन २५ र सोमबार थप १.२५ ले घटेपनि मंगलबार भने केही सम्हालिएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.