आज मध्यरातबाट संघीय संसद्को अधिवेशन अन्त्य हुँदै
काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेसँगै आजको प्रतिनिधिसभा बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हो।
गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक राखिएको थियो । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतितिधिसभाका १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो सुदूरपश्चिमका आफ्ना दुई मन्त्री
कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । सुदूरपश्चिममा नाउपाका कैलाश...
लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि नियमित शुरु हुने भएको छ । प्रदेश सरकारको विश्वासको मत विरुद्ध...
उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेश सभा बैठक बस्दै
काठमाडौं । उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेशसभाको बैठक आज बस्ने भएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीको विश्वासको मत...
कोशीमा सरकार गठनको लागि दिएको समय सकिँदै, सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी
काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।...
सरकार गठन नभएसम्मका लागि हिक्मत कार्कीले कोशी सरकारको नेतृत्व सम्हाल्ने
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्ने भएका छन् । बिहीबार...