बुधबार घट्यो नेप्से परिसूचक, ६२ करोड ०२ लाखमाथिको सेयर कारोबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६५ कम्पनीको २१ लाख ५५ हजार ५ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ६२ करोड ०२ लाखमाथिको सेयर कारोबार भएको छ । यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ३ कारेड ५ लाख ३ हजार ४ सय ९८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा ल्क्ष्द्यी वृद्धि कोषका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो ।

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

नेप्से परिसूचक ५.२९ अंकले घट्यो

काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...

.