अमेरिकाको टेक्सासस्थित एलन मलमा बन्दुक आक्रमण : ९ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमण हुँदा ९ जना भन्दाबढिको मृत्यु भएको छ । शनिबार एक बन्दुकधारीले मलमा सामान खरिद गरिरहेका ग्राहकमाथि अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु  भन्दाबढिको मृत्यु र ७ जना घाइते भएका हुन्  ।

टेक्सास प्रहरीले डल्लासको एलन क्षेत्रमा एलन नामक शपिङ मल बाहिर बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएको जनाइएको छ । यो वर्षमात्रै अमेरिकामा १९८ गोली प्रहारका घटना भएका छन् जसमा औसतमा कम्तीमा ४ जनको मृत्यु भएको छ ।

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...

हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि

काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...

.