बजारमा मन्दीको कारण निजी क्षेत्र हतोत्साहित छ : सांसद चौधरी
काठमाडौं । उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले बजारमा मन्दीका लक्षणहरु पर्याप्त देखिएको कारण निजी क्षेत्र हतोत्साहित बनेको बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमको सम्बोधन गर्ने क्रममा सांसद चौधरीले भने, ‘उत्पादनमूलक उद्योगहरुमा २० देखि ८० प्रतिशतसम्म उत्पादन ह्रास आएको छ । जसलाई सरकारी रिपोर्टले पुष्टि गर्दै गएका छन् । निजी क्षेत्र हतोत्साहित छ । बजारमा मन्दीका लक्षणहरु पर्याप्त छन् । विभिन्न रिपोर्टहरुले ३५ प्रतिशतसम्म उद्योगहरु विस्थापित भएको देखाएका छन् । र मुख्य व्यापारिक केन्द्रहरुका सटर खुल्न छाडेका छन् ।’
नेपालले आर्थिक विकासको द्रुत अभियान सुरु गरिहाल्नुपर्नेमा जोड दिएका छन् । अहिले युवाहरुको साथ रहने भएकोले आर्थिक विकासको अभियान थाल्नुपर्ने बताएका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...