झापामा हुने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक अब काठमाडौंमा बस्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक बिशेष कारणबस बैशाख २८ देखि ३० सम्म काठमाडौंमा बस्ने भएको छ ।

यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो । केन्द्रीय कमिटीको बैठक यही बैशाख २८ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंमा बस्ने एमाले बिदेश विभाग प्रमुख डा। राजन भट्टराईले बताएका छन् । उनका अनुसार आज बसेको संसदीय दलको बैठकमा केन्द्रीय कमिटी बैठक झापामा नभएर काठमाडौंमा नै बस्ने निर्णय गरिएको हो ।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको नेताहरुको भनाई छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण

काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ ।   पार्टी...

.