पछिल्लो २४ घण्टामा ५७ कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९३१ जनाको पीसीआर परीक्षण मध्ये ७१६ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार २१५ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जना गरी १६ जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १४७ पुगेको छ । भने संस्थागत आईसोलेशनमा २१ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
देशभर २२ जनामा हैजा पुष्टि
काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...
त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...
‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...
जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी
काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...
७१ जिल्लामा फैलियो डेङ्गु
काठमाडाैं । डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...
सरकारले असार ७ गते विश्व योग दिवस मनाउने
काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...